भदौ २९, धनगढी । धनगढी उपमहानगरपालिको छुटाछुट्टै स्थानवाट प्रहरीले आज विस्फोटक पदार्थ सहित पेस्तोलमा प्रयोग हुने गोली बरामद गरेको छ ।
उपमहानगरपालिकाको त्रिवेणीघाटस्थित मोहना नदी पारगरी भित्र्याउँदै गरिएको अवस्थामा...