नरी बडु । भदौ २४, बैतडी | जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु । भदौ २४, बैतडी | जिल्ल"/>

2026-09-19 03:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पाँच बोरा सुगन्धवाल जडिबुटी बरामद


नरी बडु । भदौ २४, बैतडी | जिल्लाको दशरथचन्द नगरपालिका स्थित सेरा प्रहरी चौकिबाट खटिएको गस्ति टोलीले लुकाई–छिपाई भारत लैजान लागेको अवस्थामा पाँच बोरा अवैध सुगन्धवाल जडिबुटी बरामद गरेको छ ।

दनपा १२ को ढुङ्गड खोलाबाट उक्त परिमाणको जडिबुटी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

अवैध रुपमा जडीबुटी भारत निकासि गरीरहेको अवस्थामा भारतको पिथौरागढ रिठेगडा घर बताउने उद्धव टमटा, बैतडीको दशरथचन्द नगरपालिका ६ का डम्मरराम कोली र दनपा ६ कै चरनराम कोलीलाई समेत प्रहरीले पक्राउ गरी जिल्ला वन कार्यालय बैतडीको जिम्मा लगाएको छ ।

उक्त पाँच बोरा सुगन्धवाल जडीबुटीको तौल ९५ किलोग्रम रह्ेको प्रहरीले बताएको छ । तस्करहरुबारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपि बालनरसिह राणाले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई