धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवनमा कडा निगरानी गरीने
नरी बडु/ चैत्र १४, बैतडी । बैतडीका सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवनमा कडाईका साथ निग्रानी गरीने भएको छ । धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवनले फोक्सो र क्यान्सरसम्बन्धि धेरै...