क्यास्पीयन कपमा पायोनियर क्यास्पीयन र फारवेष्ट विजयी
फागुन ८, धनगढी । धनगढीमा भईरहेको क्यास्पीयन कपमा शुक्रवारका खेलहरुमा पायोनियर क्यास्पीयन र फारवेष्ट विजयी भएका छन । शुक्रवार भएको पहिलो खेलमा पायोनीयर्सले मालीका स्कुललाई ३५ रनले पराजीत गरेको छ ।...