२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

धार्मीक प्रर्यटकिय सडकको माग

२०७२, ४ फाल्गुन मंगलवार १२:२३

नरी बडु/ फागुन ४ बैतडी । बैतडीको कटौजपानी, रीम र सित्तडका स्थानियहरुले जिल्लाको मल्ढीक, रिम हुदै माहारुद्र मन्दिर सम्मको धार्मिक प्रयटकिय सडक मार्गको माग गरेका छन् ।

स्थानियको भेलाले उक्त क्षेत्रमा रहेका विभिन्न सक्तिपिठ तथा प्रर्यटकिय स्थलहरुको प्रवर्धन र प्रचारप्रसार गरी प्रयर्टन भित्र्याउने उद्देश्यले धार्मिक तथा पर्यटकिय सडकको माग गरेको हो ।

बैतडीको कटौजपानीमा बसेको स्थानियको भेलाले गोपालसिह कुवरको संयोजकत्वमा ३१ सदस्यीय धार्मिक तथा प्रयटकिय सडक माग सर्घष समिती समेत गठन गरेको छ ।

सो सडकको लागि अहिले स्थानियहरुबाट चन्दा संकलन भईरहेको र अहिले सम्म एक लाख भन्दा बढी रकम संकलन भैसकेको संघर्ष समितीका सदस्य कृष्ण बहादुर कुवरले बताउनुभयो ।

उक्त क्षेत्रमा रौलाकेदार, चनैराज, माहारुद्र, गलीना, मुमिराज लगायतका विभिन्न धार्मिक तथा प्रर्यटकिय स्थलहरु छन भने सो सडकबाट त्यस क्षेत्रका करीब २० हजार भन्दा बढी नागरीकहरु लाभाम्बीत हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ