2026-06-29 09:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

स्थानियको मागमा राजनितिक दलको ऐकबद्धता

सुरेस भाट, फागुन ५ बैतडी ।
बैतडीको कटौजपानी, रीम र सित्तडका स्थानियहरुले जिल्लाको मल्ढीक, रिम हुदै माहारुद्र मन्दिर सम्मको धार्मिक प्रयटकिय सडक हुनुपर्ने मागमा जिल्ला स्थित राजनितिक दलहरुले पनि ऐकबद्धता जनाएका छन् ।
स्थानियको भेलाले उक्त क्षेत्रमा रहेका विभिन्न सक्तिपिठ तथा प्रर्यटकिय स्थलहरुको प्रवर्धन र प्रचारप्रसार गरी प्रयर्टन भित्र्याउने उद्देश्यले धार्मिक तथा पर्यटकिय सडकको माग गरेकाले उक्त मागको राजनितिक दलहरुले समर्थन गरेका हुन् ।
बैतडीको कटौजपानीमा बसेको स्थानियको भेलाले गोपालसिह कुवरको संयोजकत्वमा ३१ सदस्यीय धार्मिक तथा प्रयटकिय सडक माग सर्घष समिती समेत गठन गरेको छ ।
सो सडकको लागि अहिले स्थानियहरुबाट चन्दा संकलन भईरहेको र अहिले सम्म एक लाख भन्दा बढी रकम संकलन भैसकेको संघर्ष समितीका सदस्य कृष्ण बहादुर कुवरले बताउनुभयो ।
यस्तै उक्त संघर्ष समितीले फागुन साथ गने फेरी त्यहाका सबै नागरीकहरुले आमभेलाको आयोजना गरेको छ ।
उक्त क्षेत्रमा रौलाकेदार, चनैराज, माहारुद्र, गलीना, मुमिराज लगायतका विभिन्न धार्मिक तथा प्रर्यटकिय स्थलहरु छन भने सो सडकबाट त्यस क्षेत्रका करीब २० हजार भन्दा बढी नागरीकहरु लाभाम्बीत हुने बताईएको छ ।
 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी