2026-06-29 10:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

राससद्वारा पत्रकार बिष्ट सम्मानित

फागुन, ८ बैतडी ।
नेपाल सरकारको एक मात्र आधिकारिक समाचार संस्था राष्टिय समाचार समिती राससले पत्रकार बिनोद सिंह बिष्टलाई सम्मानित तथा पुरष्कृत गरेको छ ।
राससको ५५ औ बार्षिक उत्सवको अवसर पारी विष्टलाई शुक्रवार काठमाण्डौमा पुरष्कृत गरेको हो । राससको बैतडी समाचारदाताको रुपमा कार्यरत पत्रकार बिष्ट सुदूरपश्चिमवाट उत्कृष्ट समाचार संकलन तथा सम्प्रेषण गरेकोले नगद सहित सम्मान तथा पुरष्कृत गरेको हो ।
बिष्टलाई राससका महाप्रवन्धक निर्मला आचार्य राससका अध्यक्ष कुलचन्द्र वाग्लेले नगद पाच हजार सहित सम्मान तथा पुरष्कृत गरेको हो । यसका साथै पत्रकार बिनोद सिंह बिष्टलाई राससले अगामी दिनमा पनि यस्तै उत्कृष्ट समाचार संकलन तथा सम्प्रेषण कार्यको शुभकामना समेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी