बैतडीको पुचौडी नगरपालिकाको कार्यालय सहित वडा कार्यालयहरुमा ताला बन्दी
कृष्ण बिष्ट | असार २३, बैतडी | बैतडीको पुचौडी नगरपालिकाको कर्यालय र वडा कार्यालयहरुमा अज्ञात समुहले तालाबन्दी गरेको छ । नगरपालिका लगायत १० वटै वडाहरुहरुमा अज्ञात समुहले हिजो राति तालाबन्दी ...