सुदूरपश्चिम प्रादेशिक महोत्सवको आकर्षण ट्राउट माछा
माघ २८, डोटी । दिपायलको पिपल्लामा भइरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको २८ नं कक्षमा दिनहुँजसो महोत्सव अवलोकन गर्न आउनेको भीड लाग्छ । जोरायल गाउँपालिका–५ गड्सेराका लीलाधर विष्टले सञ्चालन गर्नुभएको सो कक्षामा...