बैतडीमा जनप्रतिनिधि आएपछि सडक निर्माणमा प्राथमिकता
असोज २७, बैतडी | बैतडीका स्थानीय तहमा जनप्रतिनिधि आएपछि सडक निर्माणलाई प्राथमिकतामा राखेका छन् । सडक मुख्य आवश्यकता भएकाले सडकलाई प्राथमिकतामा राखेको जनप्रतिनिधिले बताएका छन् ।निर्वाचित भएको अढाई वर्षको अवधिमा...