राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष नेकपामा प्रवेश
भदौ २२, बैतडी । राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष अर्जुन मडै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । अध्यक्ष मडैसँगै जनमोर्चालगायत अन्य पार्टीका एक दर्जन बढी नेता/कार्यकर्ता...