यो विशाल सृष्टि पूर्णतया शून्यताको काखमा अडिरहेको छ
कात्तिक २०, काठमाडौँ | तपाईंको अस्तित्वको सबैभन्दा महत्त्वपूर्ण पक्ष तपाईंको शरीर हो । जब हामी शरीरलाई साधनको रूपमा हेर्दछौँ, हामीले यो बुझ्नुपर्छ कि विभिन्न साधनहरू भिन्न–भिन्न क्रियाकलापहरूको लागि बनाइएका हुन्छन्...