लसुन खानको लागि मात्र स्वादिष्ट नभएर यसले पेटको रोगहरुलाई समेत निको पार्दछ | यसको अलावा लसुन छालाका लागि पनि महत्वपूर्ण मानिन्छ । यसको प्रयोगबाट छालालाई स्वस्थ र सफा राख्न सकिन्छ।...