कतै तपाईं गर्भवती त हुनुभएन ? महिलाहरुले जान्नैपर्ने कुरा
गर्भावस्थामा ढाड दुख्नु , वाकवाकी लाग्नु , वान्ता हुनु, स्तन भारी हुनु गर्भावस्थाका प्रारम्भिक लक्षण हुन् । महिनावारी रोकिनु पनि गर्भावस्थाको एउटा प्रारम्भिक लक्षण हो । तर महिनावारी रोकिएको कति...