म ३६ वर्ष लागे । मेरो विवाह भएको १२ वर्ष पूरा भयो । जब म यौनसम्पर्क गर्न थाल्छु, मेरो शीघ्र स्खलन हुन्छ । योनिमा लिंग प्रवेश गराएको १ मिनेटमै झर्छ...