जर्मन नौसेनाका प्रमुख र भारतीय वायुसेना प्रमुख बीच भेट
माघ ७, काठमाडौँ | जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के-अचिम शोनबाचले नयाँ दिल्लीमा भारतीय वायुसेना मुख्यालयमा एयर चीफ मार्शल वीआर चौधरीसँग भेटवार्ता गर्नुभएको छ।
सो अवसरमा द्विपक्षीय रक्षा सहयोग अभिवृद्धि गर्ने...