दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच शुक्रबार सियोलमा भेट भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन सहयोगीहरूलाई रक्षा खर्च र व्यापारमा दबाब दिनुभएको छ ।...