चीन अमेरिका विवाद : अमेरिकी वाणिज्यदूतावास खाली गर्न थालियो
साउन ११, चेङ्दु, चीन । (रासस–एएफपी) । चीनको चेङ्दु शहरमा रहेको अमेरिकी वाणिज्यदूतावासबाट स्थानीय कामदारहरुले अमेरिकी प्रतीक चिन्हहरु शनिबार हटाएका छन् । बेइजिङले चेङ्दुस्थित वाणिज्यदूतावास बन्द गर्न आदेश दिएलगत्तै भोलिपल्ट...