भारतमा कोरोना संक्रमणबाट १८ हजार ६५५ को मृत्यु, सङ्क्रमित संख्या ६ लाख नाघ्यो
असार २०, नयाँ दिल्ली (रासस/सिन्हवा)। भारतमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमित १८ हजार ६५५ भारतीयको मृत्यु भएको भारतको संघीय मन्त्रालयले जानकारी गराएको छ । भारतमा छ लाख ४८ हजार ३१५ व्यक्तिमा कोरोनाभाइरस...