न्यूजिल्याण्डमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प (थप विवरण आउन बाँकी)
कात्तिक २८, एजेन्सी । न्यूजिल्याण्डको क्राइष्टचर्च नजिकै शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन । अमेरिकी जिओलोजिकल सर्भे यूएसजीएसले भूकम्पको झट्का ७.४ रेक्टर स्केल मापन भएको जनाएको छ ।...