मङ्सिर ७, जापान । जापानमा शक्तिशाली भूकम्प गएको छ ।
फुकिसिया शहरको ७० किलोमिटर टाढा केन्द्रविन्दू बनाएर ६ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको हो ।...