दुबईमा विमानबाट उत्रिने क्रममा लडेका पाकिस्तानका राष्ट्रपति ज़रदारीको खुट्टा भाँचियो
इस्लामावाद । पाकिस्तानका राष्ट्रपति आसिफ अली ज़रदारी दुबई विमानस्थलमा विमानबाट ओर्लिने क्रममा लडेपछि खुट्टा भाँचिएको छ। पाकिस्तानका राष्ट्रपतिको सचिवालयले यो जानकारी सार्वजनिक गरेको हो। बुधबार राति दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा विमानबाट...