भदौ ६, किभ | युक्रेनले रुसका ६ लाख सैनिक मारेको दाबी गरेको छ ।
उसका अनुसार रुस–युक्रेन युद्धमा ६ लाखभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको छ ।
युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टका अनुसार...