विमान दुर्घटनापछि कोलम्बियाको घना जङ्गलमा ४० दिनसम्म कसरी बाँचे यी चार बालबालिका ?
एजेन्सी | शुक्रवार, जुन ९ को रात कोलम्बियाको घना जङ्गलका बीचबाट सेनाको वाकी टकीमा जीवनको त्यो प्रतिध्वनि सुनियो जसका लागि पूरा देश प्रार्थना गरिरहेको थियो – ‘चमत्कार, चमत्कार, चमत्कार !’
विगत...