इमरान खानलाई धरौटीमा रिहा गर्न इस्लामावाद उच्च अदालतको आदेश
एजेन्सी | पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न इस्लामावाद उच्च अदालतले आदेश दिएको छ।
द डन समाचार पत्रका अनुसार शुक्रबार इस्लामावाद उच्च अदालतका दुई न्यायाधीशको संयुक्त इजलासले खानलाई...