चकलेट कारखानामा विष्फोट हुँदा दुईको मृत्यु, ९ जना बेपत्ता
चैत ११, वासिङ्टन | पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् ।
राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको प्लान्टमा...