वस्तुको सहकारीको साधरण सभा र सार्वजानिक सुनुवाई सम्पन्न

kit
kit
5 Min Read

प्रेम सुनार/माघ २२, गुल्मी । दिदि बहिनी कृषि तथा पशु विकास महिला सहकारी सस्थां लिमिटेड बस्तु गुल्मीको प्रथम साधारण सभा तथा  उपाहार प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै किसानका लागि उन्नत विउ विजन कार्यक्रम वस्तुको सार्वाजानिक सुनुवाई कार्यक्रम समेत गरिएको थियो । उक्त कार्यक्रम क्षेत्र नम्वर ३ कि कृषि व्यवसायी विकास अभिमुखीकर्ता रिमा अधिकारीका अनुसार   किसानका लागि  उन्नत विउ विजन कार्यक्रम (केयुबिके)  ले  सवै वडा मिलाएर बनाईएको  समुह र छुट्टाईएको रकमको सार्वजानिक सुनुवाई कार्यक्रम गरिएको हो ।

जस अनुसार  डिठ्ठापोखरी स्वाभलम्वी  बाख्रा पालन समुह वस्तु ८ र ९ बाट सिता भण्डारीले ३१ लाल ७५ हजार ७ सय ६३ रुपैयाँ वरावरको  आय व्याय सार्वाजानिक गरेकी थिईन् ।

जस मध्ये के.यु. बि.के.ले १४ लाख ८९ हजार ९ सय ५७ रुपैयाँ अनुदान दिने उनले जानकारी दिईन् । १६ लाख ८५ हजार ८ सय ६ रुपैयाँ समुहले लगानी गर्ने उनको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै  कालिका स्वाभलम्वी बाख्रा पालन समुहबाट रमा भण्डारीले ३१  लाख ९ हजार ५ सय  ६३ रुपैया वार्षिक आय व्याय सार्वजानिक गरेकी थिईन् ।  जस मध्ये के. यु. बि.के.ले १४ लाख ९९ हजार ९ सय ५७ रुपैयाँ अनुदन दिने उनले जानकारी दिईन् । उनको समुहले १६ लाख ९५ हजार ८ सय ६ रुपैयाँ व्यहोर्ने जनाईएको छ ।

कार्यक्रममा  देउराली स्वभलम्बि बाख्रा पालन समुह वस्तु २ र ३ बाट माया भण्डारीले २७ लाख ८१ हजार ४ सय ५७ रुपैया आय व्याय सार्वाजानिक गरेकी थिईन् । जस मध्ये के.यु. बि.के.ले १३ लाख १२ हजार ५४ रुपैयाँ अनुदान दिने र समुहले १४ लाख ६९हजार ४ सय ३ रुपैयाँ व्यहोर्ने भएको उनको प्रतिवेदनमा उल्लेख छ ।

माझका ठाँटी स्वाभलम्वी समुह वस्तु ६ र ७ बाट कमला भण्डारीले कुल ३० लाख ९७ हजार ८ सय ६५ रुपैयाँ वरावरको आय व्याय सार्वाजानिक गरेकी थिईन् । जस मध्ये के.यु. बि.केले १४ लाख ७० हजार २ सय ५८ रुपैयाँ अनुदान दिने र समुहले १६ लाख २७ हजार ६ सय ७ रुपैया लगानी गर्ने उनले बताईन् ।

त्यस्तै सौरपानी स्वाभलम्भी समुह वस्तु १ बाट सुमित्रा भण्डारीले ३१  लाख ६५ हजार ९२ रुपैयाँ आय व्याय सार्वाजानिक गरेकी थिईन् ।  त्यस मध्ये  के.यु.बि.केले १४ लाख ९९ हजार ६ सय १४ रुपैयाँ अनुदान दिने र समुहले १६ लाख ६५ हजार ३ सय ७९ रुपैयाँ लगानी गर्ने उनले जनाएकी छिन् ।

सार्वाजानिक सुनुवाई कार्यक्रममा महिलाहरुले प्रत्येक समुहका घरधुरीमा बाख्राका लागि पानी ट्याङकी , खोर , घाँस , दान ,  औजार र प्रति समुह एक एक वटा डिपिङ ट्याङकीको माग गरेका थिए । त्यस्तै व्राखा पालन र  कृषि उत्पादनका लागि महिलाहरुले विभिन्न थप सहयोग हुनु पर्ने माग गरेका थिए ।

नेपाल सरकार, कृषि विकासका लागि अन्तराष्ट्रिय कोष र कृषि उद्यम केन्द्रको आर्थिक सहयोगमा गुल्मी उद्योग वाणिज्य संघ अन्तर्गत किसानका लागि उन्नत विउ विजन कार्यक्रम  गुल्मी लगायत ६ जिल्लामा सञ्चालन भएको कार्यक्रमका  विशेष अतिथी के.यु. बि.के.का कार्यक्रम संयोजक तुल्सीराम भण्डारीले बताए ।

त्यस्तै  हेफर इन्टरनेशनल नेपालको सहयोगमा जनविकास केन्द्र द्धारा सञ्चालित  किसानका लागि उन्नत विउ विजन कार्यक्रम– बाख्रा विकास परियोजनाको वाख्रा उपहार कार्यक्रम पनि सम्पन्न गरिएको छ । कार्यक्रम स्थानिय विकास अधिकारी कल्पना श्रेष्ठको प्रमुअ आतिथ्यता  रहेको थियो ।

त्यस्तै केयुबिकेका कार्यक्रम अधिकृत तुल्सीराम भण्डारी र हेफर इन्टरनेशनल नेपालका कार्यकारी अधिकृत डा तिर्थराज रेग्मीको विशेष आतिथ्यतामा रहेको थियो ।  कार्यक्रममा गाविस भित्रका विभिन्न समुहमा आवद्ध २४ जना उत्कृष्ठ बाख्रा पालक महिलाहरुलाई सम्मान पत्र र नगदले सम्मान गरिएको थियो ।

कार्यक्रमकै विच विभिन्न समुहलाई गरी २५ वटा बाख्रा समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै जनविकास केन्द्रका कार्यकारी निर्देशक भुपाल पोखरेलले आफ्नो सस्थाले बस्तु गाविसमा महिला सशक्तीकरणका लागि  गरेका कार्यक्रमहरुबारे  प्रकाश पारेका थिए ।

कार्यक्रममा जिल्ला भु संरक्षण कार्यलयका प्रमुख विष्णुप्रसाद पोखरेल, घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख कृष्णप्रसाद पोखरेल, जिल्ला पशु सेवा कार्यलयका अनिल कुमार श्रेष्ठ, हेफर इन्टरनेशनलका बाख्रा विशेषज्ञ डा. लक्षमण घिमिरे , गैर सरकारी सस्थां महासंघका अध्यक्ष विष्णुप्रसाद  भण्डारीले मन्तव्य राखेका थिए  ।

कार्यक्रममा हेफर इन्टरनेशनका कार्यक्रम अधिकृत शरदकुमार श्रेष्ठ, वस्तु गाविस सचिव सुरेन्द्र पाण्डे, हेफर इन्टरनेशनका फोकल प्रसन गणेश श्रीपाली, पत्रकार जनार्दन घिमिरे, प्रेम सुनार, हुमाकान्त पोखरेल, केयुबिकेका  अभिमुखिकर्ता रिमा अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम दिदि वहिनी कृषि तथा पशु विकास महिला सहकारी सस्था बस्तुकी अध्यक्ष मिन कुमारी भण्डारीको अध्यक्षता तथा रिठापोखरी समुहकी उपाध्यक्ष विष्णुमाया भण्डारीको संचालनम सम्पन्न भएको थियो ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply