Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

एय रुपैयाँबाट सुरु भएको सहकारी अहिले ८० करोडको

By kit 13 मिनेट पढाइ

पढ्न करिब 6 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार । मंसिर–८,  बुटवल । आज भन्दा १७  बर्ष अघि  गुल्मीको सदरमुकाम तम्घासमा ३३ जना अगुवाहरुले सहकारीको अवधरणा ल्याई   एक सयका दरले  संकलन गरी सुरु गरेको मैत्री बहुउद्देस्यी सहकारी संस्थाले अहिले बर्षिक  ८० करोड भन्दा बढिको कारोवार गर्न सफल भएको छ ।  जुन सहकारी संस्था जिल्ला मै सबै भन्दा बढि शेयर सदस्य हुने र  कारोवार  पनि बढि गर्ने  संहकारी संस्था बन्न सफल भएको छ ।

राज्यलाई सबै भन्दा बढि राजश्व तिर्ने सहकारी संस्था पनि मैत्री सहकारी संस्था नै रहेको छ । गत बर्ष पश्चिम नेपालको उत्कृष्ट सहकारी संस्थाका रुपमा पुरस्कृत उक्त सहकारी संस्थाले शनिवार  १७ औं बार्षिक साधरण सभा तथा मनाई रहँदा  आर्थिक बर्षमा ८० करोड भन्दा बढिको कारोवार गर्न सफल भएको आर्थिक प्रतिवेदन पेश गरेको छ ।

त्यस सहकारी संस्थाका ब्यवस्थापक अजुन आचार्यका अनुसार आर्थिक बर्ष २०७४÷०७५ मा ९ करोड ६२ लाख १ हजार रुपैयाँ बचत भएको छ । त्यस्तै  न्युनतम नियमित बचत ५ सय देखि ५ हजार सम्मको बचत  योजनामा ६ करोड ९७ लाख ५१ हजार, ८ सय ४८ रुपैयाँ संकलन गर्न सफल भएको  ब्यवस्थापक अजुन आचार्यले आर्थिक प्रतिवेदन पेश गरे ।

त्यस्तै बाल बचत कार्यक्रममा प्रत्येक महिना रु ५० देखि रु ५ हजार सम्म बचत गर्ने ब्यबस्था गरिए अनुसार हाल त्यस योजनामा १०५ जना वालवालिकाको सहभागिता रहेको छ । जसमा असार मशान्त सम्म रु ४२ लाख ४०  हजार ७९ रुपैया बचत संकलन भएको छ । आवधिक बचत निश्चित रकम एक बर्ष देखि ३ बर्ष सम्म जम्मा गर्न चाहने सदस्यहरुका लागि यो योजना संञ्चालन गरिएकोमा ।

जुन योजनामा अशाढ मशान्त ७ जना सदस्यहरुबाट ३१ लख ८५ हजार  ६ सय ३५ रुपैयाँ बचत संकलन भएको छ । ऐच्छिक बचत सदस्यबाट ७ हजार १० जना सदस्यहरुबाट अशाढ मशान्त सम्म १ करोड ९४ लाख २७ हजार ७ सय ३२  रुपैयाँ संकलन भएको ब्यवस्थापक आचार्यले जानकारी दिए ।

शिक्षा तथा पेन्सन बचत योजनामा १५ बर्षमा दोब्बर रकम फिर्ता गर्ने वा आजिवन पेन्सन सुविधा प्रदान गर्ने गरी सञ्चालन गरिएको यस योजना ५ हजार  ७ सय ५९ जना सदस्यहरुबाट ५ करोड ४५ लाख ४३ हजार ३ सय ९९ जम्मा गरिएको छ । दैनिक बचतछ तथा ऋण योजनामा हाल समम ६२ लाख ६१ ह्जार ८ सय ८७ रुपैयाँ संकलन भएको छ ।

त्यस अन्तर्गत १ करोड २० लाख ६१ ह्जार ७ सय  १३ रुपैया मात्र ऋण लगानीमा रहेको छ । जिवन आवास योजना आर्थिक बर्षको अन्त्य सम्म ५२  लाख ४९ हजार ३ सय ३९ रुपैयाँ जम्म भएको छ । लघुवित्त तर्फ ३४ लाख ५४ हजार ५ सय ५० रुपैयाँ रहेको छ । ऋण लगानी र असुलीमा  यस आर्थिक बर्षमा ५८ करोड ९१ लख ४७ हजार ऋण लगानी गरी ५३ करोड १९ लाख ९१ ह्जार असुली गरिएको छ । आर्थिक बर्षको अन्तिममा लगानीमा बाँकी रहेको  ऋण ३८ करोड ३२ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

बाह्य ऋण र सहुलियत तर्फ यस आथिक बर्षमा ९ करोड ५४ लाख ४  सय ३३ रुपैयाँ  थप भएकोमा यस आर्थिक बर्षमा ८ करोढ ९ लाख ५२ हजार ३ सय ६ रुपैयाँ ४६ पैसा फिर्ता गरी यस आर्थिक बर्षको मशान्त सम्म रु १३ करोड ५४ लाख  १८ हजार ७ सय १७ रुपैयाँ तिर्न बाँकी रहेको छ । युवा तथा साना ब्यबसायी स्वरोजगार कोषबाट प्राप्त गत आर्थिक बर्षको बाँकी ऋणमा यस आर्थिक बर्षमा ३० लाख स्वीकृत भएकोमा यस आर्थिक बर्षमा १५ लाख रुपैयाँ फिर्ता गरी  यस आर्थिक बर्षको अन्तिममा ५४ लाख ३७ हजार ५ सय ३ रुपैयाँ कोषलाई फिता गर्न बाँकी रहेको छ ।

राष्ट्रिय युवा परिषदबाट यस आर्थिक बर्षमा २५ लाख रुपैयाँ लिईएको छ । लघु वित्त कार्यक्रममा यस आर्थिक बषमा ४ सय ३८ केन्द्र र २१ सय १३ समुहमा ११ हजार ४ सय जना महिलाहरु सहभागि भएको मध्ये ६ हजार १ सय ३१ ज्ना सदस्यहरु ऋण रहेका छन ।  यस बर्ष लघु वित्त कार्यक्रम सञ्चालन गर्न ३७ वटा समुह प्रवेश र पुर्व तालिम , ३ सय ८४ केन्द्रमा अनुगमन र मुल्याङकन गरिएको छ ।  त्यस कार्यक्रम अन्तरर्गत ९ वटा केन्द्र पुरस्कृत भएका छन ।

उक्त संस्थाका कार्य क्षेत्रका २ वटा नगरपालिका सहित १० वटै गाउँपालिका र अर्घाखाँचीका २  वटा गाउँपालिका छत्रदेव र मालारानी गाउँपालिका रहेका छन । भविश्यमा प्रदेश ५ सम्म कार्य क्षेत्र बनाउने गरी प्रकृया अगाडी बढाईएको त्यस सहकारी संस्थाका संस्थापक तथा अहिले सम्मका अध्यक्ष वोमबहादुर खड्काले जानकारी दिए ।

उनले  सय रुपैयाँबाट सुरु गरिएको उक्त सहकारी संस्थालाई अहिले जिल्ला मै उत्कृष्ट  सहकारी संस्था बनाउन सफल भईएको प्रति गर्व लागेको बताए । लेखा परिक्षक ज्ञानेन्द्र सुवेदीका अनुसार प्रबन्धक आर्चा  र शाखा प्रमुख लक्ष्मी मल्ल सहित त्यस सहकारी संस्थामा ३७ जना कर्मचारीहरु रहेका छन । ३० लाख रुपैयाँ यस बर्ष त्यस सहकारी संस्थाले राजश्व बुझाउन सफल भएको छ ।

ब्यवस्थापन आर्चायका अनुसार बर्षिक ८० करोड भन्दा बढिको कारोवार हुँदै आएको छ ।   सहकारी संस्थाको मुख्य उद्देश्य कृषि , पशु पालन , ब्यापार ब्यबसाय र लघुवित्त कार्यक्रम मार्फत गरिव र पछाडी परेको बर्ग समुदायलाई आर्थिक रुपले माथी उठाउनु रहेको छ ।  अहिले सम्म ७ हजार भन्दा बढि सदस्यहरुलाई स्वरोजगार बनाई सकिएको छ ।

संस्थाका कोषाध्यक्ष गणेश बिश्वकर्माका अनुसार उक्त संस्थामा १४ हजार १ सय रुपैया ँ तिरे पछि शेयर सदस्य बन्न पाईन्छ र शेयर सदस्य बनेको तीन महिना पुगे पछि विना धितो लघु विक्त ऋण लिन सकिन्छ । शेयर सदस्यलाई धितो र विना धितो ५ लाख सम्म  ऋण दिने गरिएको छ । त्यस्तै शेयर सदस्यहरुलाई घर जग्गा    धितो राखेर वा शेयर रक धितो राखेर १० लाख रुपैयाँ सम्म ऋण उपलब्ध गराउने गरिएको छ ।  जिल्ला सहकारी संघका अध्यक्ष एमबहादुर थापाले मैत्री सहकारी संस्था जिल्ला कै उत्कृष्ट र ठुलो कारोवार गर्ने संस्था बन्न सकेकोमा बधाई दिए ।  जिल्ला बचत संघकी अध्यक्ष राधा पन्थीले पनि उक्त सहकारी संस्थालाई बधाई दिईन ।

अहिले सम्म तम्घासको वालमन्दिर सभाहल भित्र अन्य सहकारी संस्थाले यस्ता साधरण सभा गराउँदा हल मै सिट क्षमता पुग्दै आएकोमा मैत्री बहुउद्देय सहकारी संसथको शनिवार सम्पन्न साधरण सभामा सहभागिहरु अटाउन नसकेर भित्र र बाहिर चौरमा दुबै तर्फ अटिनअटाउ शेयर सदस्य भएकोले पनि उक्त सहकारी संस्था जिल्ला मै सबै भन्दा ठुलो सहकारी संस्था भन्ने कुराको पुष्टाई हुन्थ्यो ।

साधरण सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले गरेका थिए । अध्यक्ष वोमबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समिति सदस्य शंकरप्रसाद गौतमको स्वागत मन्तब्य र अर्का सदस्य   केएम घिमिरेका नामले परिचित खुमानन्द घिमिरेको सञ्चालन रहेको थियो ।