Skip to content
Friday, July 17, 2026 Nepali Online Media

वजाजको तीन दिनमा ३९ कारोवार

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/64553523f8850e633bcd800a319490931474202517.jpg" style="width: 493px; float: left;">असोज ३, गुल्मी । &nbsp;गुल्मीको तम्घासमा रहेको सगरमाथा अटो मोवाईल्स ( वजाज शोरुम ) ले ल्याएको &nbsp;तिन दिने वजाज एक्सचेञ्ज वजाज आफर योजना अवधीभर वजाज मोटरसाईकलको ३९ वटा कारोवार भएको जनाईएको छ ।<br></p><p>विजय दशामी र शुभ दिपावलीको अवसर पारेर &nbsp;पुराना जुन सुकै कम्पनीका मोटर साईकल संग वजाजका नया नयाँ मोडलका मोटर साईकल साट्न पाउने वाईक एक्सचेञ्च योजनामा २० हजार नगद छुट पाउने &nbsp; भाग्मानी ग्राहक बनेका &nbsp;छन् उपल्लो तम्घासका नवराज पन्थी ।</p><p>यो योजना अन्तर्गत स्क्याज कुपनबाट ६ हजार देखि १ लाख सम्मको नगद गुड उयीस स्कीम वजारमा &nbsp;आएको &nbsp; सगरमाथा अटो मोवाईल्स &nbsp;वजाज शोरुमका &nbsp;प्रवन्ध निर्देशक नारायण जिसीले जानकारी दिए । &nbsp;उनले यो योजना अव &nbsp;देखि दशै तिहार सम्म &nbsp;रहने भएकोले &nbsp;सुनौलो अवसर नगुमाउन ग्राहक महानुभाव संग अनुरोध &nbsp;समेत गरेका छन् ।&nbsp;</p>