काठमाडौं । गायिका आकान्क्षा बस्यालको स्वरमा ‘म पग्लन्छुु’ बोलको म्युजीक भिडियो सार्बजनिक भएको छ । 

‘साकार २’ मा समाबेस सार्बजनिक गीतमा दिनेस "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

काठमाडौं । गायिका आकान्क्षा बस्यालको स्वरमा ‘म पग्लन्छुु’ बोलको म्युजीक भिडियो सार्बजनिक भएको छ । 

‘साकार २’ मा समाबेस सार्बजनिक गीतमा दिनेस "/>

2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आकान्क्षा बस्यालको म पग्लन्छु’ बोलको म्युजीक भिडियो सार्बजनिक (भिडियो सहित)


काठमाडौं । गायिका आकान्क्षा बस्यालको स्वरमा ‘म पग्लन्छुु’ बोलको म्युजीक भिडियो सार्बजनिक भएको छ । 

‘साकार २’ मा समाबेस सार्बजनिक गीतमा दिनेस अधिकारीको शब्द तथा कल्याण सिंहको संगीत सुन्न सकिन्छ । रोमान्टीक शैलीमा निर्माण गरीएको गीतको भिडीयो समेत उत्तिकै उत्कृष्ट बनेको छ । 

जसमा सन्दिप शाही , ज्योत्सना योगी , प्रिया रानी लामा रचिता क्षेत्री लगायतको अभिनय रहेको देख्न सकिन्छ । सागर राजले निर्देशन गरेको म्युजीक भिडीयोमा अनिल के मानन्धरको छायांकन , बिक्रम सुनारको नित्य र बिकास ज्ञावालीको कलर र सम्पादन रहेको छ । आकान्क्षाका ‘मलाई रुन देउ’ , ‘तिमी छौ र त’ , ‘म त राम्री छु रे’ , ‘चोखो माया’ लगायतका गीतहरु हिट छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई