2026-10-10 12:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

जोन सिना भनेर काम गर्ने सोचेको बेला ‘पोर्न स्टार’ जोन सिन्स परे पछि….

फागुन ६, मुम्बइ | एक विज्ञापनमा रणवीर सिंहलाई जोनी सिन्ससँग देखेपछि फ्यानहरू चकित भएका थिए। 

वयस्क अभिनेता जोनी सिन्सले रणवीर सिंहसँग यौन कल्याणकारी ब्रान्ड बोल्ड केयरको विज्ञापनको लागि सहकार्य गरेका थिए। यो विज्ञापनलाई लिएर निकै हंगामा भएको थियो । 

यो विज्ञापनमा दुवै कलाकारसँगै टिभी अभिनेत्री भावना चौहान पनि देखिएकी थिइन् । अब विज्ञापनको बारेमा कुरा गर्दै भावना चौहानले खुलासा गरेकी थिइन् कि पहिले उनलाई आफु जोन सीनासँग काम गर्न लागेको भन्ने लागेको थियो रे ।

इन्डिया टुडेसँग कुरा गर्दै भावनाले भनिन्,  ‘मलाई थाहा छैन मैले नाम किन गलत पढेँ । तर सोच्नुहोस्, जोनी यस्तो विज्ञापनको हिस्सा हुनेछन् भन्ने मैले सपनामा पनि सोचेको थिइनँ। मैले सोचे कि भारतमा पहलवानहरूले धेरै काम गर्छन् र त्यसैले यो जोन सीना हुनेछ भनेर सोच्नु मूर्खता हो। अन्तिम विवरण पाए पछि मात्र जोनी सिन्स भएको थाहा भयो ।

रणवीर सिंहसँग काम गर्ने बारे अभिनेत्रीले भनिन्,  ‘उनको वरिपरि बस्न पाउँदा निकै रमाइलो लाग्यो । हाम्रो उर्जा राम्रोसँग मिलेको थियो र उसले मलाई मेरो काम कत्तिको मन परेको पनि बतायो। तर, कलाकार निकै प्रोफेसनल भएकाले कामको क्रममा जोनी सिन्ससँग कुरा गर्ने मौका नपाएको पनि भावनाले बताइन् ।

भावना चौहानले विज्ञापनलाई लिएर आफूले पाएको नकारात्मक प्रतिक्रियाको बारेमा पनि बताइन् । उनले आफूहरु व्यवसायिक भएकाले यस्ता कुराको असर बुझेको बताइन । विज्ञापनको मूल स्क्रिप्ट बढी रमाइलो भए पनि परिवर्तन गरेको उनले बताए । 

उनका अनुसार यो विज्ञापनलाई टिभी कार्यक्रमको सामान्य दृश्यजस्तै बनाउने उनको मनसाय सबैले घरमै बसेर सहजै हेर्न सक्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु