एजेन्सी | बलिउड नायक सलमान खानले सफाइ पाइसकेको कालो हरिण सिकारको मुद्दा बल्झिने भएको छ । यो मुद्धा बल्झिएपछि सलमान तनावमा आएका छन् ।

सलमानले कालो हरिण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | बलिउड नायक सलमान खानले सफाइ पाइसकेको कालो हरिण सिकारको मुद्दा बल्झिने भएको छ । यो मुद्धा बल्झिएपछि सलमान तनावमा आएका छन् ।

सलमानले कालो हरिण "/>

2026-11-25 12:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउड स्टार सलमान तनावमा, जेल सजाय हुन सक्ने

एजेन्सी | बलिउड नायक सलमान खानले सफाइ पाइसकेको कालो हरिण सिकारको मुद्दा बल्झिने भएको छ । यो मुद्धा बल्झिएपछि सलमान तनावमा आएका छन् ।

सलमानले कालो हरिण सिकार गरेको मुद्धा बल्झिएसँगै आरोप ठहर भएमा उनलाई जेल सजाय हुन सक्ने बताइएको छ । सफाइ पाइसकेको मुद्धा बल्झिएपछि सलमान जेल जान सक्ने खतरा बढेको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।

भारतको राजस्थान सरकारले सुप्रिम कोर्टमा मुद्दाबारे स्पेसल अपिल गर्ने भएपछि उनको मुद्धा बल्झिएको हो । उनले कालो हरिण सिकार गरेको ठहर भएमा उनलाई जेल सजाय हुने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जापान पठाउने प्रलोभनमा २ करोड ४५ लाख ठगी, एक जना पक्राउ लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री शाहको आह्वान त्रिभुवन विमानस्थलमा दुई किलोभन्दा बढी सुनसहित दुई महिला पक्राउ दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सर्वोच्चमा सुनुवाइ सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ६ हजार ५०० रुपैयाँ घट्यो सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो