कात्तिक, काठमाडौं । नेपाली लोक गायक क्षेत्रका चर्चित गायक कुमार बस्नेतलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’ प्रदान गरीएको छ । 

मध्य नेपालकै सर्वोत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक, काठमाडौं । नेपाली लोक गायक क्षेत्रका चर्चित गायक कुमार बस्नेतलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’ प्रदान गरीएको छ । 

मध्य नेपालकै सर्वोत"/>

2026-10-09 10:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘छोरी भन्दा आमा तरुनी’का गायक कुमार बस्नेतलाई कालिका ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’


कात्तिक, काठमाडौं । नेपाली लोक गायक क्षेत्रका चर्चित गायक कुमार बस्नेतलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’ प्रदान गरीएको छ । 

मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफ.एम प्रा.लिको १४ औँ तथा टि.भी कालिकाको तेस्रो वाषिर्कोत्सवको अवसरमा आयोजीत ‘१२ औं एमाहा कालिका एफ.एम. म्युजीक अवार्ड २०७३’ को अवसरमा गायक कुमार बस्नेतलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’ प्रदान गरीएको हो ।

गायक बस्नेतले गाएका गीत अधिकांश दर्शक तथा स्रोता माझ लोकप्रिय छन् । उनले गाएका गीत मध्ये ‘छोरी भन्दा आमा तरुनी’ र ‘हेर्दा राम्रो माछा पुच्छ्रे’ बोलको लोकगीत अझ चर्चित छ ।

विभिन्न २६ विधामा म्युजिक अवार्ड प्रदान कार्यक्रम यतिखेर नारायाणगढको नारायाणी कला मन्दिरमा भइरहेको छ । अवार्ड कार्यक्रमका लागी राष्ट्रियस्तरका थुप्रै कलाकारहरु यतिखेर अवार्ड कार्यक्रममा रहेका छन् । बिहान ११ बजेबाट सुरु भएको सो वितरण समारोहको कालिका एफ ९५.२ , टि.भी कालिका र हिमालयन टेलीभिजन बाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने