कात्तिक ७, काठमाडौँ | 'बाहुबली २' को फर्स्टलुक सार्वजनिक भएको छ । मुम्बई फिल्म फेस्टिवलमा यसको पोस्टर रिलिज गरिएको हो ।

फिल्मका नायक प्रभासको जन्मदिन भन्दा एक दि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ७, काठमाडौँ | 'बाहुबली २' को फर्स्टलुक सार्वजनिक भएको छ । मुम्बई फिल्म फेस्टिवलमा यसको पोस्टर रिलिज गरिएको हो ।

फिल्मका नायक प्रभासको जन्मदिन भन्दा एक दि"/>

2026-10-10 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ ‘बाहुबली २’ को फर्स्टलुक, रिलिज डेट पनि सार्वजनिक

कात्तिक ७, काठमाडौँ | चर्चित हिन्दि चलचित्र ‘बाहुबली २’ को फर्स्टलुक सार्वजनिक भएको छ । मुम्बई स्थित मामी फिल्म फेस्टिवलमा यसको पोस्टर रिलिज गरिएको हो ।

फिल्मका नायक प्रभासको जन्मदिन भन्दा एक दिन अघि फिल्मको फर्स्ट लुक सार्वजनिक गरिएको हो । पोस्टर आकर्षक देखिएको र प्रभासको लुक्स आक्रामक देखिएको प्रतिक्रया प्राप्त भएका छन्। 

निर्देशक एस राजमौलीले फिल्मको सुटिङ डिसेम्वरसम्ममा पुरा हुने बताएका छन् । उनका अनुसार केही दृष्य र दुई गीतको सुटिङ बाँकी छ । फिल्म 28 अप्रिल, 2017 मा रिलिज हुने जनाइएको छ । फिल्ममा राणा दग्गुबाती, सत्याराज, तमन्ना भाटिया र राम्या कृष्णनको मुख्य भूमिका रहेको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने