एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म कल्की २८९८ एडीले बक्स अफिसमा कब्जा जमाएको छ । फिल्मले मेकरहरूमाथि पैसाको वर्षा गराइरहेको छ । कल्कीले तीन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म कल्की २८९८ एडीले बक्स अफिसमा कब्जा जमाएको छ । फिल्मले मेकरहरूमाथि पैसाको वर्षा गराइरहेको छ । कल्कीले तीन "/>
2026-10-10 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ ले कति कमायो तीन दिनमा ?

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म कल्की २८९८ एडीले बक्स अफिसमा कब्जा जमाएको छ । फिल्मले मेकरहरूमाथि पैसाको वर्षा गराइरहेको छ । कल्कीले तीन दिनमै भारतमा २०० करोड भारु भन्दा धेरै कमाएको छ ।  

फिल्ममा प्रभासको साथसाथै अमिताभ बच्चन, दीपिका पादुकोण, कमल हासन र दिशा पटानीको पनि महत्त्वपूर्ण भूमिका छ । फिल्ममा कलाकारहरूको अभिनयको सबैले तारिफ गरिरहेका छन् । आइतबार पनि फिल्मको कमाई शानदार रहने आशा गरिएको छ ।

स्याकनिल्कको रिपोर्ट अनुसार ‘कल्की २८९८ एडी’ले शनिबार हिन्दी, तमिल, तेलुगु, मलायालम र कन्नड भाषामा ६७ करोड १० लाख भारु कमाएको छ । यस हिसाबले  फिल्मले भारतमा मात्र ३ दिनमा २२० करोड भारुको व्यापार गर्यो । फिल्मले पहिलो दिन ९५ करोड र दोस्रो दिन ५४ करोडभन्दा बढीको कलेक्सन गरेको थियो ।

रिपोर्टका अनुसार ‘कल्की २८९८ एडी’ ले तेलुगुमा सबैभन्दा धेरै कलेक्सन गरेको छ । फिल्मले तेलुगुमा १२६ करोड ९० लाख भारु कमाएको छ भने हिन्दीमा यसको कमाई ७२ करोड ५० लाख भारु छ । फिल्मले ओपनिङ डेमै रेकर्ड तोडेको छ । ‘कल्की’ले पहिलो दिन ग्लोबल बक्स अफिसमा १९१ करोडको कलेक्सन गरेको थियो ।

‘कल्कि २८९८ एडी’ ले पहिलो दिनमा १९१ करोड कमाएर इतिहास रचेको छ । बाहुबली २ र आरआरपछि यो तेस्रो धेरै कमाउने फिल्म बनेको छ । आरआरआर अझै पनि २२३ करोड भारुको साथमा सबैभन्दा बढी ओपनिङ गर्ने भारतीय फिल्म हो भने पहिलो दिनमै २१७ करोड भारु भन्दा बढी व्यापार गरेको बाहुबली २ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने