2026-09-18 06:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

शाहरुखको रेकर्ड तोड्दै प्रभास

असार २४, काठमाडौँ । निर्देशक नाग अश्विनको फिल्म ‘कल्कि २८९८ एडी’ ले पहिलो हप्तामा नै अत्यधिक आम्दानी गर्न सफल भएको छ र यो क्रम निरन्तर बढिरहेको छ ।

अमिताभ बच्चन, प्रभास, दीपिका पादुकोण र कमल हासन जस्ता कलाकारले संगै काम गरेको यो फिल्म प्रदर्शनमा आएको ११ दिनपछि पनि व्यवसायको तिव्रतामा कमी आएको छैन ।

फिल्मले आाईतवारका दिन गरेको व्यावसायिक प्रदर्शनपछि यो फिल्मको बक्स अफिसमा रेकर्डको सूचीको तिव्रता झन् बढको छ । बक्स अफिस रिपोर्टले ११ दिनमा फिल्मले गरेको आम्दानीले पछिल्ला सम्पूर्ण रेकर्डलाई तोड्ने पक्का भएको छ ।

बलिउडका लोकप्रिय अभिनेता शाहरुख खानका दुई फिल्म, जुन भारितय फिल्मको सबैभन्दा धेरै आम्दानी गर्ने फिल्मको सूचिमा समावेश भएको थिए, जवान र पठान ।

जवानले ११६० करोड रुपैयाँ वर्ल्डवाइड कलेक्शन गरेको थियो भने पठानले वर्ल्डवाइड १०५५ करोड रुपैयाँ कमाउन सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई