पुस ६, काठमाडौं । सुटिंङ्गका लागी पोखरा जाँदै गरेको चलचित्र प्रेमगीत २ युनिटको जीप बिपरीत दिशाबाट आईरहेको ट्रकसँग ठोक्किँदा र्दुघटनामा परेको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ६, काठमाडौं । सुटिंङ्गका लागी पोखरा जाँदै गरेको चलचित्र प्रेमगीत २ युनिटको जीप बिपरीत दिशाबाट आईरहेको ट्रकसँग ठोक्किँदा र्दुघटनामा परेको छ । 

2026-10-10 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुटिंङ्गमा जाँदै गरेको प्रेमगीत २ युनिटको जीप दुर्घटना


पुस ६, काठमाडौं । सुटिंङ्गका लागी पोखरा जाँदै गरेको चलचित्र प्रेमगीत २ युनिटको जीप बिपरीत दिशाबाट आईरहेको ट्रकसँग ठोक्किँदा र्दुघटनामा परेको छ । 

जीपमा निर्माता सन्तोष सेन, निर्देशक रामशरण पाठकसँगै अभिनेता प्रदिप खड्का र कैलाश कटुवाल सवार थिए । 

धादिङको गल्छिमा भएको दुर्घटनाबाट निर्माता सन्तोष सेनको दाहिने हातमा चोट लागेको छ भने निर्देशक पाठकको टाउकोमा चोट लागेको छ । राजधानीको ट्रमा सेन्टरमा उनीहरुको उपचार भइरहेको छ भने अवस्था भने सामान्य रहेको बताइएको छ । 

निर्माता सेनका अनुसार आफुहरु चढेको गाडीको गति ठिकै भएको र बिपरीत दिशाबाट आइरहेको ट्रक अत्यधिक गीतमा आउँदा घुम्तिमा दुघटना भएको हो । पोखराको सुटिंङ्गको लागी बुधबार बिहान काठमाडौंबाट ५० जनाको टिम तीन वटा गाडीबाट छुटेका थिए  । साथै चलचित्र युनिटको दुर्घटनाले गर्दा सुटिंङ्ग भने १ हप्ताका लागी रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने