पुस ७, काठमाडौं । चलचित्र ‘थ्रि मङ्किज’ को ट्रेलर सार्वजनिक गरीएको छ । 

आउँदो माघ २८ गते रिलिज मिति घोषणा गरेसँगै पौने तिनमिनेट लामो ट्रेलर सार्वजनिक गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ७, काठमाडौं । चलचित्र ‘थ्रि मङ्किज’ को ट्रेलर सार्वजनिक गरीएको छ । 

आउँदो माघ २८ गते रिलिज मिति घोषणा गरेसँगै पौने तिनमिनेट लामो ट्रेलर सार्वजनिक गर"/>

2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘थ्रि मङ्किज’को माघ २८ रिलिज मिति घोषणा गर्दै ट्रेलर सार्वजनिक

पुस ७, काठमाडौं । चलचित्र ‘थ्रि मङ्किज’ को ट्रेलर सार्वजनिक गरीएको छ । 

आउँदो माघ २८ गते रिलिज मिति घोषणा गरेसँगै पौने तिनमिनेट लामो ट्रेलर सार्वजनिक गरीएको हो ।

हिमाल पहाड र तराई तिनप्रदेशका तिन पात्र काठमाडौं आएपछि उनीहरुको रहनसहनलाई लिएर नमिल्ने कथालाई समेटेर बनाइएको ‘थ्रि मङ्किज’मा रेशम फिरीरी, सरोज केसी, दिलिप तामाङ्ग र नायिका सरिना बयलकोटीको मुख्य भुमिका रहेको छ । 

केहि दिन अघिमात्र चलचित्र युनिटले चलचित्रमा समावेश बर पिपल छाँयाले बोलको गीत सार्वजनिक गरेको थियो ।

भाईराम श्रेष्ठको निर्देशनमा तयार भएको यस चलचित्रलाई निरेन श्रेष्ठले निर्माण गरेका हुन् भने साथै जनकराज अधिकारी कार्यकारी निर्माता हुन् । चलचित्रलाई जनकराज अधिकारीले नै खिचेका हुन् ।

 निर्माता निरेन श्रेष्ठले दिएको जानकारी अनुसार चलचित्र माघ २८ गते रिलिजका लागी सम्पुर्ण तयारी भइसकेका बताएका छन् । उनले पछिल्लो समयका दर्शकह?को माग अनुरुपको चलचित्र बनेको र दर्शकलाई मन पर्नेमा बिस्वस्त रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई