पुस, काठमाडौं । चलचित्र थ्रि मङ्किजको पोष्टर सार्वजनिक गरीएको छ । आउँदो माघ २८ गते प्रदर्शन हुने तयारीमा रहेको यस चलचित्रको पहिलो पोष्टरमा तिनजना पात्र एक नारीको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस, काठमाडौं । चलचित्र थ्रि मङ्किजको पोष्टर सार्वजनिक गरीएको छ । आउँदो माघ २८ गते प्रदर्शन हुने तयारीमा रहेको यस चलचित्रको पहिलो पोष्टरमा तिनजना पात्र एक नारीको"/>
2026-10-10 05:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थ्रि मङ्किजको पोष्टर सार्वजनिक, तिनैजना एउटीको पछि

पुस, काठमाडौं । चलचित्र थ्रि मङ्किजको पोष्टर सार्वजनिक गरीएको छ । आउँदो माघ २८ गते प्रदर्शन हुने तयारीमा रहेको यस चलचित्रको पहिलो पोष्टरमा तिनजना पात्र एक नारीको पछि लागेको देखाइएको छ । चलचित्रमा तिनजा पात्रको मुख्य भुमिका रहेको छ । 

भाईराम श्रेष्ठ निर्देशीत चलचित्रलाई निरेन श्रेष्ठले निर्माण गरेका हुन् । ‘थ्रि मङ्किज’मा रेशम फिरीरी, सरोज केसी, दिलिप तामाङ्गको साथमा नायिका सरिना बयलकोटीको मुख्य भुमिका रहेको छ   । सार्वजनिक पोष्टरमा पनि यी चारपात्रलाई देखाइएको छ । 

चलचित्रलाई माघ २८ मा हेर्न पाउने गरी सबैकाम सकिएको निर्माता निरेनले जानकारी दिए । हामीले घोषणा मितिमै  फिल्म प्रदर्शन गर्ने तयारीमा छौं, पछिल्लो समय दर्शकको माग अनुरुपको चलचित्र बनेको छ, आशा छ दर्शकले मनपराइदिनुहुनेछ, निर्माता निरेनले भने ।

‘थ्रि मङ्किज’को यसभन्दा अघि ट्रेलर र गीत सार्वजनिक भइसकेको छ । सार्वजनिक ट्रेलर र गीतलाई दर्शकले राम्रै मनपराएको प्रतिक्रिया चलचित्र निर्माण युनिटले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने