पुस, काठमाडौं । अहिलेसम्मकै इतिहास रच्न सफल नेपाली चलचित्र ‘छक्का पञ्जा’ पाईरेसीमा परेको छ ।चलचित्र पाईरेसीमा परेसँगै चलचित्र निर्माण युनिट र डिजिटल साझेदार ‘हाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस, काठमाडौं । अहिलेसम्मकै इतिहास रच्न सफल नेपाली चलचित्र ‘छक्का पञ्जा’ पाईरेसीमा परेको छ ।चलचित्र पाईरेसीमा परेसँगै चलचित्र निर्माण युनिट र डिजिटल साझेदार ‘हाई"/>
2026-10-10 05:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘छक्का पञ्जा’ फिल्म आयो युट्युबमा (फिल्मसहित)

पुस, काठमाडौं । अहिलेसम्मकै इतिहास रच्न सफल नेपाली चलचित्र ‘छक्का पञ्जा’ पाईरेसीमा परेको छ ।चलचित्र पाईरेसीमा परेसँगै चलचित्र निर्माण युनिट र डिजिटल साझेदार ‘हाईलाइट्स नेपाल’को तुरुन्त निर्णयपछि युट्युवमा सार्वजनिक गरीएको छ ।

प्रदर्शनको सय दिन पार गरेर ऐतिहासिक रेकर्ड राखेको ‘छक्का पञ्जा’ अन्तराष्ट्रिय रिलिजको क्रममा थियो ।

यतिखेर चलचित्रका निर्माता दिपकराज गिरी र निर्देशक दिपा श्री निरौला चलचित्र प्रदर्शनकै लागी बेल्जियम पुगेका थिए । पुरा चलचित्रनै फेसबुक तिर भाइरल बन्न थालेपछि उनीहरु अहिले नेपाल फर्कन लागेका छन् ।

निर्माण दिपक राज गिरीले पनि आफ्नो फेसबुक मार्फत चलचित्र पाईरेसीमा परेको जानकारी दिएका छन् । चलचित्रको पाईरेसी कसले गरेको हो त्यो खोजी गरी कारबाही अघि बढाउन गिरीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने