माघ इटहरी । पान धारे चौकी माया पो नलाइ बा मरिन्छ की गीतबाट नेपाली सांगीतिक  आकाशमा बहुचर्चित गायिका कला राई नेपाली गीत(संगीत प्रेमीहरुका लागि कुनै नौलो नाम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ इटहरी । पान धारे चौकी माया पो नलाइ बा मरिन्छ की गीतबाट नेपाली सांगीतिक  आकाशमा बहुचर्चित गायिका कला राई नेपाली गीत(संगीत प्रेमीहरुका लागि कुनै नौलो नाम "/>
2026-10-10 05:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायिका कला राईको चौंथो गीति एल्बम “इशारा” बजारमा (भिडियोसहित)

माघ इटहरी । पान धारे चौकी माया पो नलाइ बा मरिन्छ की गीतबाट नेपाली सांगीतिक  आकाशमा बहुचर्चित गायिका कला राई नेपाली गीत(संगीत प्रेमीहरुका लागि कुनै नौलो नाम होइन ।

सवै विधाका गीतहरुमा दख्खल राख्दै सांगीतिक क्षेत्रमा पृथक पहिचानका साथ निरन्तर लम्किरहेको एक आशा लाग्दो नाम हो कला  राई । 

रेडियो नेपालले आयोजनामा २०५७ सालको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम भए संगै आफ्नो पहिलो एल्बम “कला” बाट नेपाली सांगीतिक जगतमा डेब्यु गरेकी राईले कला एल्बम पछि “अफर” र “लुक्स” बजारमा ल्याइसकेकी छिन् भने यो गायिकाको चौथो एल्बम हो । 

पुर्बी पहाडी जिल्ला भोजपुरको ओख्रेमा जन्मेकी गायिका राई तेश्रो एल्बमको चर्चा सेलाउन नपाउंदै चौथो एल्बम “इशारा” म्युजिक भिडियो सहित बजारमा ल्याउन सक्नुले पनि गायिकाको संगीत प्रतिको मोह र सफलतालाई इंगित गर्न सकिन्छ ।

एल्बम भित्र आधुनिक,लोक र पप गितहरुको सम्मिश्रण रहेको छ भने एल्बममा ६ वटा गीतहरु इशाराले बोलाउने, बिनायो मुर्चुङ्गा, धेरै रोएं, लाग्छ माया, फुल फुल्यो चमेली र साकेला नाचौ रहेका छन् । 

एक गीतमा गायिकालाई साथ दिएका छन् गायक दिपेश राई भने अन्य ५ गीतहरुमा गायिकाको एकल स्वर सुन्न सकिन्छ । सबै “इशारा” एल्बमको अडियो संगै भिडियो पनि एकै साथ सार्वजानिक भएको छ ।

जोवान (विनायो मुर्चुङ्गा) वोल गीतको म्युजिक भिडियो युट्युवमा सार्वजानिक भैसकेको छ भने अन्य गीतको म्युजिक भिडियोहरु पनि चा‘डै बजारमा उनी बताउछिन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने