नरी बडु/माघ ५, बैतडी । बैतडीको स्वराड जन्मेका सांगितीक क्षेत्रमा क्रियासिल व्यक्तिहरुले आफ्नो गाँउमा गाडी गुडेको खुसियालीम डेउटा गीत बजारमा ल्याएका छन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु/माघ ५, बैतडी । बैतडीको स्वराड जन्मेका सांगितीक क्षेत्रमा क्रियासिल व्यक्तिहरुले आफ्नो गाँउमा गाडी गुडेको खुसियालीम डेउटा गीत बजारमा ल्याएका छन् ।

2026-10-10 05:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गाँउमा गाडी गुडेको खुखियालीमा डेउटा गीत (भिडियोसहित)


नरी बडु/माघ ५, बैतडी । बैतडीको स्वराड जन्मेका सांगितीक क्षेत्रमा क्रियासिल व्यक्तिहरुले आफ्नो गाँउमा गाडी गुडेको खुसियालीम डेउटा गीत बजारमा ल्याएका छन् ।

बसन्ती कार्की, प्रकास कलौनी, दिपकराज बडु लगायतका श्रष्टाहरुले गाँउमा गाडी पुगेको खुसियालीमा डेउडा गीत गाडी पुगिगई स्वराडमा बजारमा ल्याएका हुन् ।

दिपकराज बडु र गौरी भट्टको स्वरमा सजिएको उक्त गीतको लय सब्द प्रकास कलौनीले रचना गरेका थिए । आफ्नो क्षेत्रको रितिरीवाज र गाँउ ठाँउका प्रचारप्रसारमा स्थानीय युवा तल्लीन छ । 

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस !


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने