माघ, काठमाडौं । गायक पर्शुराम रिजालको नयाँ गीतको भिडियो 'काठै खायो धमिरैले पातै खायो किरैले' सार्वजनिक भएको छ । 

राजुबाबु श्रेष्ठका शब्द शृजन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ, काठमाडौं । गायक पर्शुराम रिजालको नयाँ गीतको भिडियो 'काठै खायो धमिरैले पातै खायो किरैले' सार्वजनिक भएको छ । 

राजुबाबु श्रेष्ठका शब्द शृजन"/>

2026-09-19 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन पार्कमा साँझपख यस्तो अवस्थामा प्रेमीसँग भेटीइन् नायिका केकी अधिकारी (भिडियोसहित)


माघ, काठमाडौं । गायक पर्शुराम रिजालको नयाँ गीतको भिडियो ‘काठै खायो धमिरैले पातै खायो किरैले’ सार्वजनिक भएको छ । 

राजुबाबु श्रेष्ठका शब्द शृजनामा  राजनराज शिवाकोटीले संगीत भरेको गीत मुख्यतया युवापुस्तालाई लक्षीत गरेर बनाइएको गायक परशुरामले बताए । राजन इशानले एरेन्ज गरेको गीतको म्युजिक भिडियो युवराज वाइबाको निर्देशनमा तयार भएको छ । भिडियोमा पुष्पल खड्का र केकी अधिकारीको अभिनय छ । 

म्युजिक भिडियोमा जमेका यी दुई जना कलाकारको जोडी निकै सुहाएकाले गीतले चर्चा पाउने विश्वास गायक पर्शुरामले लिएका छन् । निशान घिमिरेले भिडियो सम्पादन गरेका छन् । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।

गीतको छाँयांकन त्रिभुवन पार्कमा गरिएको हो । गायक पर्शुरामले यो भन्दा अघि कृति एल्बम बजारमा ल्याएका थिए । त्यसपछि उनले काव्य बजारमा ल्याए । अहिले भने उनी सिंगल ट्रयाकका साथ संगीतप्रेमीका माझ आएका हुन् । भिडियोलाई भाइब्स क्रियसनले बजार ब्यबस्थापन गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई