माघ १०, दार्चुला । पछिल्लो समय विभिन्न हास्य टेलिश्रृखंलाहरुमा देखिएका भुवन्त धामी पछिल्लो समयमा देउडा तथा दोहरी गायक नवराज बिष्ट र दिपा रोकायाको आवाजमा रहेको सु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १०, दार्चुला । पछिल्लो समय विभिन्न हास्य टेलिश्रृखंलाहरुमा देखिएका भुवन्त धामी पछिल्लो समयमा देउडा तथा दोहरी गायक नवराज बिष्ट र दिपा रोकायाको आवाजमा रहेको सु"/>
2026-10-09 10:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

मोडलिङ्गमा जम्दै भुवन्त

माघ १०, दार्चुला । पछिल्लो समय विभिन्न हास्य टेलिश्रृखंलाहरुमा देखिएका भुवन्त धामी पछिल्लो समयमा देउडा तथा दोहरी गायक नवराज बिष्ट र दिपा रोकायाको आवाजमा रहेको सुदुरपश्चिमेलि देउडा गित “रुनु रहेछ” मार्फत आफ्नो म्युजिक भिडियो यात्रा पनि सफल पार्दछैन् ।

हालसालै कञ्चनपुरको विभिन्न प्रसिद्ध स्थलहरुमा छायांकन सम्पन्न गरिएको उक्त गितको भिडियो केहि समयमै बजारमा आउदै गरेको जानकारी दिदै भुवन्त भन्छन् “हामिले निक्कै नै मेहनत गरेर यो भिडियो निमार्ण गरेका छौं र अहिले छायांकन कार्य सकिएर, भिडियो सम्पादन कार्य पनि अन्तिम चरणमा रहेको छ ।”

सु.प. कलाकार संगम मञ्चको ब्यानरमा निर्मित उक्त म्युजिक भिडियो मार्फत निर्देशन र छायांकनमा पनि नयाँ अनुहारहरु डेब्यु गर्दैछन् । यस अघि विभिन्न कार्यक्रमहरुमा नृत्य निर्देशकको भुमिका निभाईसकेका दिनेश बोहरा पनि यो भिडियो मार्फत आफ्नो करियर क्षेत्रमा डेब्यु गरेका छन् भने विभिन्न कायक्रमहरु नृत्य निर्देशन र छायांकन गरिसकेका सु.प.कालकार संगम मञ्चका प्रबन्धक निर्देशक भोजराज अवस्थि पनि यो भिडियो मार्फत आफ्नो म्युजिक भिडियो क्षेत्रमा डेब्यु गरेका छन् । 

गायक नवराज बिष्टकै शब्द तथा लय रहेको “रुनु रहेछ”, गित यस अघि नै बजार आईसकेको छ । “प्रेममा सफल हुन नसकेको कुरालाई यस गित मार्फत नयाँ तरिकाले छायाँकन र निर्देशन गरेर बजारमा ल्याउन लागिरहेका छौं र यसमा हामी प्राय जसो सबैको नयाँ अनुभव पनि भएकाले यसमा हामिले धेरै नै मेहनत गरेका छौ भन्छन् यस गितमा छायांकन, निर्देशन र सह–भुमिकामा प्रस्तुत हुनु भएका भोजराज आवस्थि ।”

सुदुरपश्चिमा स्थानिय शब्दमा धेरै गितहरु बजारमा रहे पनि तिनिहरुको भिडियो संख्या अत्यन्तै न्युन अवस्थमा रहेको हुदा सो कार्यलाई जोड दिदै र सुदुरपश्चिमको भाषा, कला, संस्कुतिको जगेर्ना गर्ने उद्धेश्यले उक्त म्युजिक भिडियो बजारमा आउन लागेको निर्माण पक्षको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने