माघ, काठमाडौं । बलिउडका स्टार शाहरुख खान भन्ने बित्तिकै सायदै उनलाई मन नपराउने कमै होलान् । उनी जहाँ जहाँ पुग्छन् त्यहाँ उनका फ्यानहरुको यति ओईरो लाग्छ कि न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ, काठमाडौं । बलिउडका स्टार शाहरुख खान भन्ने बित्तिकै सायदै उनलाई मन नपराउने कमै होलान् । उनी जहाँ जहाँ पुग्छन् त्यहाँ उनका फ्यानहरुको यति ओईरो लाग्छ कि न"/>

2026-10-10 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहरुख खानलाई हेर्न जाँदा भिडमा च्यापिएर एकको मृत्यु (तस्बिरसहित)


माघ, काठमाडौं । बलिउडका स्टार शाहरुख खान भन्ने बित्तिकै सायदै उनलाई मन नपराउने कमै होलान् । उनी जहाँ जहाँ पुग्छन् त्यहाँ उनका फ्यानहरुको यति ओईरो लाग्छ कि नियन्त्रण गर्नै सकिदैन ।

यस्तै शाहरुखखान पछिल्लो समय उनको चलचित्र ‘रईस’को प्रमोशनमा दौडिरहेका छन् । यसैबिच बिभिन्न ठाउँमा प्रमोशनका लागी हिडिरहँदा उनका फ्यानहरु पनि उनलाई हेर्न तछाडमछाड नै गरेका हुन्छन् ।

सोमबार शाहरुख मुम्बाईबाट दिल्लीतर्फको प्रमोशनका लागी ट्रेनमा गएका थिए । ट्रेन बडोदरा स्टेशनको प्लेटर्फम नम्बर ६ मा १० मिनेट मात्र रोकिएको थियो । त्यहाँ शाहरुख खान छन् भन्ने थाहा भएपछि फ्यानहरुको भिड लाग्यो त्यहि भिडिमा च्यापिएको एकजना ज्यान समेत गुमाउनु पर्यो ।

फ्यानहरुले ट्रेनको शिसा ढकढक्याउन थालेपछि प्रहरीले लाठीचार्ज गरेको थियो र रेल अघि बढ्नै लाग्दा भिडमा भागदौड मच्चिए पछि यहि भागदौडमा एकजना फ्यानले ज्यान गुमाएका हुन् । साथै भिड नियन्त्रण गर्दा दुई प्रहरी सहित चार जना बेहोस समेत भए । -एजेन्सीको सहयोगमा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने