2026-10-10 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘थ्रि मंकिज’ आजबाट हलहलमा लाग्दै, पहिलो शोमै उल्लेखनिय दर्शक

माघ, काठमाडौं । चलचित्र थ्रि मंकिज आज शुक्रबार बाट देशभरीका हलहरुमा लागिरहेको छ । आज माघ २१ गतेबाट चलचित्र नेपालभरीका करिब ६० भन्दा बढी हलहरुमा एकैसाथ चलिरहेको चलचित्र युनिटले जानकारी दिएको छ ।

यस अघि माघ २८ गतेबाट चल्ने भनिएको यस चलचित्रको रिलिज मिति एकसाता अघि नै सारी २१ गते बनाइएको हो । चलचित्रको पहिलो शो सुरु भइसकेको र दर्शकको उल्लेखनिय मात्रामा उपस्थिती रहेको चलचित्रका निर्माता निरेन श्रेष्ठले आर्टिस्ट खबरलाई जानकारी दिएका छन् । हामीले सोचे अनुरुपनै दर्शकहरु हलमा आउनुभएको छ । अन्य चलचित्रको तुलनामा थ्रि मंकिजमा दर्शकहरु आउनुभएको छ, खुसी लागेको छ, निरेनले भने । 

मुख्यतः तिनपात्रको मुख्य भुमिका रहेको यस चलचित्र हिमाल, पहाड र तराई प्रदेशको बिभाजनको बिषयलाई कमेडी तरीकाबाट कथामा उतारीएको निर्देशक भाइराम श्रेष्ठले बताए । नेपालको तिनै प्रदेशमा गएर छायांकन गरीएको यस चलचित्रमा रेशम फरिरि, सरोज केसी, दिलिप तामांगको साथमा नवनायिका सरिना बयलकोटीको मुख्य भुमिका रहेको छ । चलचित्रको कथा सरोज केसीले लेखेका हुन् ।

Trailer:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने