माघ, काठमाडौं । नायक राजेश हमालले अभिनय गरेको हामी तिन भाई चलचित्रलाई थुप्रै दर्शकले मन पराए । 

उक्त चलचित्रमा अभिनय गरीसकेपछि उनलाई दर्शक मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ, काठमाडौं । नायक राजेश हमालले अभिनय गरेको हामी तिन भाई चलचित्रलाई थुप्रै दर्शकले मन पराए । 

उक्त चलचित्रमा अभिनय गरीसकेपछि उनलाई दर्शक मा"/>

2026-10-10 05:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

​राजेश हमालले भने- ‘मेरो जस्तै कपाल रहेछ,‘हामी तिनभाई’ फिल्म बनाउ’


माघ, काठमाडौं । नायक राजेश हमालले अभिनय गरेको हामी तिन भाई चलचित्रलाई थुप्रै दर्शकले मन पराए । 

उक्त चलचित्रमा अभिनय गरीसकेपछि उनलाई दर्शक माझ चिनिनका लागी अझ धेरै सजिलो भयो । अहिलेसम्म तिनसय वटा चलचित्रमा अभिनय गरीसकेका राजेश सोमबार नुवाकोटको चारघरे ५, बाँझोबारीमा राद्राक्ष युवा क्लबले निर्माण गरेको रुद्रकाली देवी मन्दिरको समुद्घाटन तथा क्लब भवनको शिलान्यास गर्न पुगेका थिए । त्यसै समयमा आफ्नै जस्तै कपाल भएका दुई युवालाई देखेपछि उनले फेरी ‘हामी तिन भाइर्’ चलचित्र बनाउने इच्छा राखे ।

बिहान १० बजे शुरु हुने भनिएको कार्यक्रम शुरु हुँदा करिब २ बज्न लागिसकेको थियो । बिशिष्ठ अतिथिको रुपमा सो कार्यक्रममा पुगेका राजेशलाई स्थानियले फुलमालाले भब्य तरिकाले स्वागत गरे । साथै राजेश सँगै बिशिष्ठ अतिथिमा निर्माता तथा निर्देशक तुलसी घिमिरे पनि सँगै थिए ।

 कार्यक्रम उद्घोषिका शोभा त्रिपाठीले जब अब आउँदै हुनुहुन्छ राजेश हमाल भनेर बोल्नका लागी अगाडि बोलाइन् उपस्थित दर्शकहरुमा ठुलो उत्साह देखिन्थ्यो । राजेशले आँफुलाई मन्दिर जस्तो पवित्र भवनको समुद्घाटनमा बोलाइदिनुभएकोमा धेरै धेरै धन्यवाद भन्दै केहि रमाइलो कुरापनि गरे । 

क्लबकै अध्यक्ष र अर्का पदाधिकारीलाई अगाडि बोलाएर आफ्नो जस्तै कपाल भएको भन्दै अब फेरी हामी तिन भाई चलचित्र बनाउनु पर्ला भन्दै हँसाए । गाउँमा यतिठुलो पुण्यकमाउने काम गर्ने युवाहरुसँग मिलेर चलचित्र बनाउन पर्लाजस्तो छ भन्दै उपस्थित स्थानिय दर्शकलाई मज्जैले हँसाएका थिए ।

 कार्यक्रममा अन्य थुप्रै गायक गायिकाहरुको पनि उपस्थिती थियो भने मिलन फिल्मस् प्रा.ली.ले नृत्य प्रस्तुती पनि गरेको थियो । तस्बिरः गोपिकृष्ण चापागाई/साझा सबाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने