सास । फागुन २१, बर्दिया ।

बर्दियाको कालिका गा.वि.स. बडा नं. ३ मा जन्मिएर नर्सिङ विषयको अध्यन सकेर चितवन सामुदायिक अस्पतालमा कार्यरत अस्मिता ज्ञवाली, २१ मिस चितवन २०१७ मा छनोटमा पर्नुभएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । फागुन २१, बर्दिया ।

बर्दियाको कालिका गा.वि.स. बडा नं. ३ मा जन्मिएर नर्सिङ विषयको अध्यन सकेर चितवन सामुदायिक अस्पतालमा कार्यरत अस्मिता ज्ञवाली, २१ मिस चितवन २०१७ मा छनोटमा पर्नुभएको छ ।

2026-10-10 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियाकी चेली मिस चितवन (भोटका लागि सबैमा आग्रह)

सास । फागुन २१, बर्दिया ।

बर्दियाको कालिका गा.वि.स. बडा नं. ३ मा जन्मिएर नर्सिङ विषयको अध्यन सकेर चितवन सामुदायिक अस्पतालमा कार्यरत अस्मिता ज्ञवाली, २१ मिस चितवन २०१७ मा छनोटमा पर्नुभएको छ ।


सालिमार सिमेन्टले प्रायोजन गरेको चितवन सुन्दरीमा छनोट भएपछि वहाँले आफूलाई अझै अगाडि बढ्नका लागि सबैको सहयोगको अपेक्षा गर्नुभएको छ । यसका लागि मिस चितवनको छोटो रुप  MC  र स्पेस लेखी  10  लेखेर 33001 मा भोट गरिदिनका लागि वहाँले आग्रह गर्नुभएको हो । अर्थात  (MC 10 Send to 33001) 

आउँदो चैत्र १३ गते अन्ति नतिजा घोषणा गरिने कार्यक्रम रहेको र मिस चितवन हुनेलाई स्कुटर लगायतका पुरस्कारहरु रहेको बताइएको छ । साथै मिस चितवनलाई मिस नेपालमा सहभागिताको अवसरका साथै अन्य धेरै अवसरहरु प्राप्त हुनेछ । चितवनको सामुदायिक अस्पतालमा विरामीहरुको सेवामा अनवरत रुपमा जुट्दै आउनुभएकी बर्दियाली चेली अस्मिता ज्ञवालीको लक्ष्य भने सफल महिला बन्नु रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने