चैत २३, नयाँ दिल्ली | विश्वकै सुन्दर महिलाको सूचीमा प्रियंका चोपडा परेकी छिन्। उनी विश्वका सुन्दर महिलाहरु एन्जोलिना जोली, एम्मा वाट्सन, ब्रेल्क लिभ्ली लगायतलाई पछा पार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २३, नयाँ दिल्ली | विश्वकै सुन्दर महिलाको सूचीमा प्रियंका चोपडा परेकी छिन्। उनी विश्वका सुन्दर महिलाहरु एन्जोलिना जोली, एम्मा वाट्सन, ब्रेल्क लिभ्ली लगायतलाई पछा पार्"/>

2026-10-10 06:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रियंका चोपडा विश्वकै दोस्री सुन्दर महिला

चैत २३, नयाँ दिल्ली | विश्वकै सुन्दर महिलाको सूचीमा प्रियंका चोपडा परेकी छिन्। उनी विश्वका सुन्दर महिलाहरु एन्जोलिना जोली, एम्मा वाट्सन, ब्रेल्क लिभ्ली लगायतलाई पछा पार्दै दोस्रो स्थान पाउन सफल भएकी हुन्।

बजनेट वेभले गरेको सर्वेक्षणमा प्रियंका दोस्रो स्थानमा आएकी हुन्। यस सर्वेक्षणमा गायीका बियोन्स विश्वकै प्रथम सुन्दर महिला हुन सफल भएकी छिन्। सर्वेक्षण अनुसार विश्वकै  तेस्री सुन्दर महिलाको सूचीमा  मोडल टेलर हिल,चौथोमा वाट्सन र पाँचौमा डकोटा परेकी छिन्। ओस्कार अवार्ड नायीका एमा स्टोन भने यस पटक १२ औ स्थानमा परेकी छिन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने