बैशाख ८, काठमाडौँ | सलमान खानको नयाँ फिल्म ‘ट्युबलाइट’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । कविर खान निर्देशित ट्युबलाइटको निर्मातामा सलमान र उनकी आमा सलमा खान छन् ।
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ८, काठमाडौँ | सलमान खानको नयाँ फिल्म ‘ट्युबलाइट’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । कविर खान निर्देशित ट्युबलाइटको निर्मातामा सलमान र उनकी आमा सलमा खान छन् ।
<"/>
2026-09-18 11:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सलमानलाई जुत्ताको माला !

बैशाख ८, काठमाडौँ | सलमान खानको नयाँ फिल्म ‘ट्युबलाइट’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । कविर खान निर्देशित ट्युबलाइटको निर्मातामा सलमान र उनकी आमा सलमा खान छन् ।

इदको अवसर पारेर २३ जुनमा प्रदर्शन हुने ट्युबलाइटको पोस्टरमा जुत्ताको माला लगाएका सलमानले सलाम ठोकेका छन् । भारतीय इतिहासको एउटा युद्धको विषयमा निर्माण गरिएको बताइने फिल्ममा सलमानका साथमा सोहेल खान, ओम पुरीका साथ शाहरुख खान पनि केमियो रोलमा छन् । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई